टिम इंडियाको प्रशिक्षकका लागि ६ जनाकाे नाम ‘शर्ट लिस्ट’मा

टिम इंडियाको प्रशिक्षकका लागि ६ जनाकाे नाम ‘शर्ट लिस्ट’मा

टिम इंडियाको प्रशिक्षकका लागि ६ जनाकाे नाम ‘शर्ट लिस्ट’मा

२७ साउन २०७६ एजेन्सी : भारतीय क्रिकेट बोर्ड (BCCI)ले प्रशिक्षकको लागि ६ जनाकाे नामलाई ‘शर्ट लिस्ट’ मा रखेकेको छ ।
शर्ट लिस्ट गरेको नाममा वर्तमान कोच रवि शास्त्रीको पनि समाबेस गरिएको छ । कोच रवि शास्त्री सँगै दुइ जना भारतीय नाम शर्ट लिस्ट गरिएको छ । भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह समेत रहेका छन् ।

यो बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्षक टम मूडी, वेस्ट इण्डिजका पूर्व खेलाडी तथा अफगानिस्तानका प्रशिक्षक फिल सिमन्स रहेका छन् । शॉर्टलिस्टको परेका प्रशिक्षकको इंटरव्यू १६ अगस्तमा हुने छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...