जर्मन बुन्डेस लिगा: बायर्नको सहज जित

जर्मन बुन्डेस लिगा: बायर्नको सहज जित

जर्मन बुन्डेस लिगा: बायर्नको सहज जित

४ साउन २०७६: जर्मन बुन्डेस लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखले सहज जित निकालेको छ ।घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने फिलिपे कौटिन्हो र इभान पेरिसिचले एक एक गोल गरे ।

जितसँगै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले ५ खेलबाट ११ अंक जोडेको छ । कोल्नको ५ खेलबाट ३ अंक रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...