जनकपुरमा जन्मियो यस्तो अनौठो बच्चा !

जनकपुरमा जन्मियो यस्तो अनौठो बच्चा !

जनकपुरमा जन्मियो यस्तो अनौठो बच्चा !

१७ साउन २०७६ जनकपुर : जनकपुरमा दुइवटा टाउको गरेको अनौठो बच्चा जन्मिएको छ। जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा अनैठाे बच्चा जन्मिएकाे हो । बिहीबार दुई वटा टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्मिएकाे हाे ।

अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् । चिकित्सक रुवी सिंहले उक्त बच्चा शल्यक्रिया (अप्रेशन) गरी पेटबाट निकालेको बताए ।

उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको र आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिनुभयो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...