‘छ माया छपक्कै’को फष्र्ट लुक पोस्टर सार्वजनिक

‘छ माया छपक्कै’को फष्र्ट लुक पोस्टर सार्वजनिक

‘छ माया छपक्कै’को फष्र्ट लुक पोस्टर सार्वजनिक

‘छ माया छपक्कै’को फष्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । आज छ माया छपक्कैको निर्माण युनिटले फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।फर्ष्ट लुक पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । डोकामाथि हात राखेका गिरी, घिमिरे र नेपाल प्रशन्न चेहरामा देखिएका छन् भने उस्तै चेहरामा केकी अधिकारी घुम ओडेर उभिएकी छन् ।

चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...