‘छक्का पञ्जा २’ युट्युबको ट्रेन्डिङ २ नम्बरमा

‘छक्का पञ्जा २’ युट्युबको ट्रेन्डिङ २ नम्बरमा

‘छक्का पञ्जा २’ युट्युबको ट्रेन्डिङ २ नम्बरमा

८ साउन २०७६ : चलचित्र ‘छक्का पञ्जा २’ युट्युबको ट्रेन्डिङ २ नम्बरमा पर्न सफल भएको छ । युट्युबमा रिलिज भएको केहि दिनमै ट्रेन्डिङको नो २ नम्बरमा पर्न सफल भएको हो । दुई वर्षअघि दशैंमा प्रदर्शनमा आएको चलचित्र सोमबार यूट्युबमा सार्वजनिक गरिएको हो।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, गौरव पहारी, स्वस्तिमा खडका लगायतको अभिनय रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...