च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बने ‘मेस्सी’

स्पेनिस ला लिगा: लिग लिडर बार्सिलोनालाई ५ अंकको अग्रता,मेस्सीको ४०० गोल पूरा !

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बने ‘मेस्सी’
३० बैशाख २०७६ एजेन्सी : च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा दुई ङ्लिस टोली टोटेनह्याम र लिभरपुल फाईनालमा पुगेका छन् ।

यो वर्षको च्याम्पियन्स लिग निकै रोमान्चक र अविस्वसनिय रहेको थियो । यो सिजन अहिले सम्म जम्मा ३ सय ६४ गोल भएको छ ।

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आगामी जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा हुनेछ ।

सर्वाधिक गोलकर्ता:

सर्वाधिक गोलकर्ता:

असिस्ट :
लुइस सुवारेज : ५
डुसान टाडिच : ५
जोर्डी अल्बा : ५
लिरोई साने : ५
रियाद माहरेज : ४

सर्वाधिक फल गर्ने खेलाडी :
साडियो माने : २२
डुसान टाडिक : २१
निकोलस टाग्लीएफिको : २१
सर्जियो बुस्केट : २०
फर्नानडिन्हो : १८

सर्वाधिक गोल गर्ने टिम :
म्यानचेस्टर सिटी : ३०
बार्सिलोना : २६
लिभरपुल : २२
आयक्स : २२
पिएसजी: २०

सोसियल मिडियामा सेयर गर्नुहोस !

One thought on “च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बने ‘मेस्सी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...