ग्रीजम्यानको सपना पुरा: बार्सिलोना जाँदै फ्रेन्च फरवार्ड ग्रीजम्यान

ग्रीजम्यानको सपना पुरा: बार्सिलोना जाँदै फ्रेन्च फरवार्ड ग्रीजम्यानआखिर किन अन्तिम खेलमा भयो ग्रिज्मनविरुद्ध नाराबाजी ?

ग्रीजम्यानको सपना पुरा: बार्सिलोना जाँदै फ्रेन्च फरवार्ड ग्रीजम्यान

३० जेठ २०७६ एजेन्सी : फ्रेन्च फरवार्ड ग्रीजम्यानको सपना पुरा भएको छ । सिजन सकिनु भन्दा अगाडी फ्रेन्च फरवार्ड ग्रीजम्यान एथ्लेटिको छाड्ने घोषणा गरेका थिए ।

यो भन्दा अगाडीको सिजनबाटै ग्रीजम्यान भित्र्याउन कुरा थियो तर कप्तान मेस्सीसहित केही खेलाडीले ग्रीजम्यान भित्र्याउन नहुने अडान लिएका कारण बार्सिलोनाले ग्रीजम्यानलाइ भित्रको थिएनन् । ग्रीजम्यान बार्सिलोना कुरा एथ्लेटिकोका सिइयो पुष्टि गरेका हुन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...