गलबन्दी गितकी मोडेलको समुन्द्री किनारमा लोभ लाग्दो पोज(फोटो)

२८ जेठ २०७६ काठमाडौँ :केहि समय मोडल अञ्जली अधिकारी निकै चर्चित भएकी छिन् । अञ्जली अधिकारी अभिनित गलबन्दी बोलको गित अहिले युटुबमा निकै भाईरल भएको छ । केहि समय यता युट्युबको ट्रेन्डिङ १ नम्बरमा पर्न पनि सफल भएको थियो ।

प्रकाश सपुत र शान्तिश्री परिवारको स्वरमा रहेको गलबन्दी बोलको दोहोरी गीतले त झन् अहिले सर्वत्र चासोको पात्र बन्न सफल भएकी छिन् । केहि समय यता कार्यक्रमको सिलसिलामा बहराइन पुगेकी छिन् । अञ्जलीले समुन्द्र किनारमा उभिएर खिचाएको केही तस्विर फेशबुकमा फोटो पोस्ट गरेकी छिन् ।

गलबन्दी गितकी मोडेलको समुन्द्री किनारमा लोभ लाग्दो पोज(फोटो)

गलबन्दी गितकी मोडेलको समुन्द्री किनारमा लोभ लाग्दो पोज(फोटो)

गलबन्दी गितकी मोडेलको समुन्द्री किनारमा लोभ लाग्दो पोज(फोटो)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...