खेलकुदफुटबल

कोपा इटालिया फुटबल : युभेन्ट्स बिरुद्ध रोमा (सम्पूर्ण जानकारी)

कोपा इटालिया खेल: युभेन्ट्स बिरुद्ध रोमा (सम्पूर्ण जानकारी)

८ माघ २०७६ एजेन्सी: कोपा इटालिया फुटबलमा आज युभेन्ट्स र रोमा भिड्दै छन् । आजको खेल युभेन्ट्सको घरेलु मैदानमा हुने छ । यो खेल आज राति १:३० बजे युभेन्ट्सको घरेलु मैदान एल्ल्निएन्ज स्टेडियममा हुदै छ । युभेन्ट्सले एक साता अघि रोमाको सामना गरेको थियो जसमा युभेन्ट्सले रोमा कै घरेलु मैदानमा २-१ को जित दर्ता गरेको थियो ।

कोपा इटालिया फुटबलको लाईभ इयसपियन प्लसबाट हेर्न सकिनछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *