काठमाडौँको बसुन्धरामा बम विस्फोट

काठमाडौँको बसुन्धरामा बम विस्फोट

२४ फागुन २०७५ काठमाडौं : काठमाडौँको बसुन्धारामा बम विस्फोट भएको छ । हालै प्राप्त जानकारी अनुद्सर वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घर अगाडि विस्फोट भएको हो ।

विस्फोटबाट पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको छ भने आसपासका घरका सिसा फुटेका छन् । छर्रा लागेर केही सटर समेत प्वाल परेको पाइएको छ ।

घटनास्थलमा प्रहरी र सेनाको टोली पुगिसकेको छ ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *