कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

२ जेठ २०७६ : आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार ७ सय पुगेको छ ।
तेजावी सुन भने प्रतितोला ६० जार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *