कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

१० बैशाख २०७६ काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५९ हजार ३ सय पुगेको छ ।
तेजावी सुन भने प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *