कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

२ बैशाख २०७६ काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५९ हजार ६ सय पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *