कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

१ चैत्र २०७५ काठमाडौँ :आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *