कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

२९ फागुन २०७५ काठमाडौँ :आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *