ओली बा अब बुढो हुनुभयो ! बिश्राम गर्नुहोस: गगन थापा(भिडियो सहित)

ओली बा अब बुढो हुनुभयो ! बिश्राम गर्नुहोस: गगन थापा(भिडियो सहित)

ओली बा अब बुढो हुनुभयो ! बिश्राम गर्नुहोस: गगन थापा(भिडियो सहित)

१८ भदौ २०७६ काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता एवं पुर्व मन्त्रि गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बुढो भएको र बिश्राम गर्नुपर्ने बताउनु भएको छ। साथै नेकपमा अन्य धेरै प्रधानमन्त्री बन्न सक्षम व्यक्ति समेत रहेकोले ओलीजीले कुर्सि ओगटेर बसि राख्न नहुने बताउनु भएको छ।

पुरा भिडियो हेर्नुहोस:

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...