एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

यू-१९ क्रिकेट टिम स्वदेश फिर्तायु-१९ एसिया कप भोलि देखि सुरु,यस्तो छ खेलतालिकायू-१९ क्रिकेट टिमले आज मरियन्ससँग खेल्नेनेपालले पहिला ब्याटिङ गर्दैनेपालले भाद्र १९ देखि श्रीलंकामा हुने यु-१९ एसिया कप खेल्नेएसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२९ जेठ २०७६ काठमाडौँ : एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।समूह ‘ए’मा नेपाल, चीन, सिंगापुर र म्यानमार रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् ।

प्रतियोगिताको नेपाले आफ्नो पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा भाग लिन पाउने छ ।

एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...