एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड, को पुग्ला शिर्ष स्थानमा ?

एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड, को पुग्ला शिर्ष स्थानमा ?

२ पौष २०७६ एजेन्सी: आज राति एल क्यासिको खेल रहेको छ । गत महिना हुने पर्ने खेल क्याटलोनिया स्वतन्त्रतालाई लिएर ९ जना नेताहरुलाई जेल हालेपछि खेल स्थगित भएको थियो । आज हुने खेल राति १२:४५ बजे देखि सुरु हुने छ । आजको खेल बार्सिलोनाको घरेलु मैदान हुँदै छ ।

आजको खेलमा जित हात पर्ने टोलि अंक तालिकाको शिर्ष स्थानमा हुने छ । बार्सिलोना र रियल मड्रिडको सामान ३५-३५ अंक रहेको छ । गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ