इंग्लिश प्रिमियर लिग:लिभरपुलसँग चेल्सी पराजित, एस्टन भिल्लामाथि आर्सनलको जित

इंग्लिश प्रिमियर लिग:लिभरपुलसँग चेल्सी पराजित, एस्टन भिल्लामाथि आर्सनलको जितइंग्लिस प्रिमियर लिग:लिभरपुल र म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमैइंग्लिस प्रिमियर लिग: आज चेल्सी र म्यानचेस्टर सिटीको भिडन्त, अन्य ८ खेल पनि हुँदै

इंग्लिश प्रिमियर लिग:लिभरपुलसँग चेल्सी पराजित, एस्टन भिल्लामाथि आर्सनलको जित

६ साउन २०७६ एजेन्सी: हिजो राति भएको खेलमा लिभरपुलले चेल्सीलाइ पराजित गरेको छ भने आर्सनलले एस्टन भिल्लालाइ पराजित गरेको छ । चेल्सीको मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाइ २-१ ले पराजित गरेको छ भने अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको छ ।

क्रिष्टल प्यालेस र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेले भने म्यान्चेस्टर युनाइटेड भने गएराति लण्डन क्लब वेष्ट ह्यामसँग २–० पराजित भएको छ ।

प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । १३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी, चौथो स्थानको आर्सनल तथा पाँचौ स्थानको वेष्ट ह्याम युनाईटेडको समान १–१ अंक छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...