आज सुनचाँदी मूल्य स्थिर

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?सुनचाँदीको भाउ आजपनि बढ्यो,तोलाको कति ?आज फेरी अकासियो सुनको मुल्य,तोलामा ११ सय वृद्धिआज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्आज सुनचाँदी मूल्य स्थिरहिजो बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आज सुनचाँदी मूल्य स्थिर

२५ भाद्र २०७६: आज बुधबार सुनको मूल्य स्थिर छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...