आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?

सुन र चाँदीको भाउ घट्ने क्रममा,यस्तो छ बजार मूल्य आज एक हजारले घट्यो सुनको मूल्यबढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?सुनचाँदीको भाउ आजपनि बढ्यो,तोलाको कति ?आज फेरी अकासियो सुनको मुल्य,तोलामा ११ सय वृद्धिआज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्आज सुनचाँदी मूल्य स्थिरहिजो बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?

६ साउन २०७६ काठमाडौँ: आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...