आज सुनको भाउ ह्वात्तै घट्यो,हेर्नुहोस् तोलाको कति छ सुनचाँदीको मूल्य ?

आज सुनको भाउ ह्वात्तै घट्यो,हेर्नुहोस् तोलाको कति छ सुनचाँदीको मूल्य ?

१ जेठ २०७६ : नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । हिजो तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको आज घटेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ ।आज छापावाल सुन प्रतितोल ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

चाँदीको मूल्य भने हिजो झैँ यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *