आज राती ला लिगामा रोमाञ्चक खेल हुँदै, बार्सिलोना भर्सेस अलाभेस

आज राती ला लिगामा रोमाञ्चक खेल हुँदै, बार्सिलोना भर्सेस अलाभेसमेस्सीको नाममा नयाँ इतिहास: इतिहासमै सबैभन्दा बढी खेल जित्ने खेलाडी मेस्सीला लिगा: मेस्सीको ५१ औं ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

आज राती ला लिगामा रोमाञ्चक खेल हुँदै, बार्सिलोना भर्सेस अलाभेस

१0 बैशाख २०७५ एजेन्सी: आज राति ला लिगामा रोमाञ्चक खेल हुँदै छ । आज हुने बार्सिलोना र अलाभेस को खेल नेपाली समयअनुसार राति ठीक १:१५ बजेबाट सुरु हुँदैछ ।

यस खेलका लागि बार्सिलोना लिगको ८ औं स्थानको अलाभेसको घरेलु मैदानमा उत्रिँदैछ । साबिक विजेता बार्सिलोनालाई अब लिग जित्न मात्रै ६ अंक आवश्यक छ । यदि एथ्लेटिकोले भोलि हुने आफ्नो खेल भ्यालेन्सियासँग हारेको खण्डमा बार्सिलोना भोलि नै लिग च्याम्पियन बन्नेछ ।

बार्सिलोना ३३ खेल खेल्दै ७७ अंकसहित पहिलो स्थानमा छ ।दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा स्पष्ट ९ अंकले अघि रहेको छ । एथ्लेटिकोको खातामा ६८ अंक छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...