आज बार्सिलोना स्लाभियासँग भिड्दै,समय र लाइभबारे जानकारी

Barcelona vs Slavia Prague

आज बार्सिलोना स्लाभियासँग भिड्दै,समय र लाइभबारे जानकारी

१९ कार्तिक २०७६ एजेन्सी: युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युईएफएल च्याम्पियन्स लिगको खेल्मा आज चौथो चरणको खेल हुँदै छ ।
आज हुने खेलहरु मध्ये बार्सिलोना र स्लाभियाको खेल निकै महत्पूर्ण हुने छ ।
आजको खेल बार्सिलोनाको घरेलु मैदानमा मैदान हुँदै छ ।
आजको खेल क्याम्प नउमा हुने छ ।
आजको खेलमा लुइस स्वारेज र आर्थर मेलोले चोट बोकेको कारण बार्सिलोना केहि समस्यामा हुनेछ । स्यामुअल उमटिटी र उसमान डेम्बेले टिममा फर्किएका छन् ।
अघिल्ला ३ खेलमा ७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
१ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।
स्लाभियाविरुद्ध बार्सिलोना शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ ।

खेलको लाइभबारे जानकारी:
Sony ESPN,Sony ESPN HD,sony LIV,SONY TEN 1,SONY TEN 1 HD,SONY TEN 2,SONYTEN 2 HD,SONY TEN 3, SONY TEN 3 HD

बार्सिलोना भर्सेस स्लाभिया प्राग: मंगलबार राती ११ :४०

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...