आज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्

सुन र चाँदीको भाउ घट्ने क्रममा,यस्तो छ बजार मूल्य आज एक हजारले घट्यो सुनको मूल्यबढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?सुनचाँदीको भाउ आजपनि बढ्यो,तोलाको कति ?आज फेरी अकासियो सुनको मुल्य,तोलामा ११ सय वृद्धिआज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्आज सुनचाँदी मूल्य स्थिरहिजो बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्

२९ भाद्र २०७६ काठमाडौँ: नेपाली बजारमा आज सुन चाँदीको मुल्य घटेको छ । बिहीबार र शुक्रबार घटेको सुनको भाउ आज पनी तोलामा ४ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबारबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...