आज देशका केहि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

मनसुन अझै एक साता लम्बिनेआज देशका केहि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रहआज मेघ गर्जनसहित वर्षा हुने सम्भावनाआज देशभर मेघगर्जन र चट्याङसहित वर्षाआगामी तीन दिनसम्म मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुनेआजको मौसमः यी भू–भागमा चट्याङसहितको पानी पर्नेतीन दिनसम्म केही स्थानमा भारी वर्षाको सम्भावनाआइतबारदेखि शुक्रबारसम्म चट्याङसहित पानी पर्ने सम्भावना

आज देशका केहि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

२५ भाद्र २०७६: आज बुधबार देशका धेरैजसो स्थानको मौसममा बदली हुने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखी मौसम गतिविधि बढ्ने र देशका धेरैजसो स्थानमा पानी पर्ने जनाइएको छ । आज दिउँसो देखी देशका धेरैजसो स्थानको मौसममा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आज काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ । आज देशका पूर्व र मध्य भूभागका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमबिद्ले जनाएका छन् । त्यस्तै आज पूर्वदेखि पश्चिमसम्मका केहि स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज पहाडी भूभाग केहि स्थानमा पानी पर्ने सम्भावना रहेकोले पहिरो जानसक्ने स्थानमा सतर्कता अपनाउन मौसमबिद्ले आग्रह गरेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...