आज च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक हुँदै

आज च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक हुँदै

आज च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक हुँदै

१ चैत्र २०७५ एजेन्सी : युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युईएफएल च्याम्पियन्स लिगको अन्तिम ८ (क्वार्टरफाइनल) को ‘ड्र’आज शुक्रबार सार्वजनिक हुँदै छ ।

युरोपियन फुटबल एसोसिएसन (युईएफए) को हेडक्वार्टर स्वीट्जरल्यान्डमा ८ को ‘ड्र’ सार्वजनिक हुन लगा हो ।

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड),युभेन्टस (इटाली) आयाक्स (नेदरल्यान्ड्स),बार्सिलोना (स्पेन) र पोर्टो (पोर्चुगल)अन्तिम ८ पुगन सफल भएका छन् ।

यसपटक चयाम्पियन्स लिगको क्वार्टरफाइनलमा सबैभन्दा बढी इंग्लिस टोली ४ वटा पुगेका छन् भने स्पेन,पोर्चुगल,इटाली र नेदरल्यान्ड्सका १ -१ टोलि पुगेका छन् ।

आज हुने ‘ड्र’ नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे हुनेछ ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *