आज च्याम्पियन्स लिग फुटबलमा ८ खेल हुँदै: समय र लाइभबारे जानकारी

When and Where to Watch Champions League live match आज च्याम्पियन्स लिग फुटबलमा ८ खेल हुँदै: समय र लाइभबारे जानकारी

आज च्याम्पियन्स लिग फुटबलमा ८ खेल हुँदै: समय र लाइभबारे जानकारी

१ साउन २०७६ एजेन्सी: युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युईएफएल च्याम्पियन्स लिगको खेल हिजोबाट सुरु भएको छ । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको आज पनि ८ खेल आज हुँदै छ ।

आज हुने ओलमपियाकोस भर्सेस टोटन्हाम पीएसजी भर्सेस रियल मड्रिड एथेलिटिको मड्रिड भर्सेस युभेन्ट्स र शाखटर डोनेस्टक भर्सेस मैनचेस्टर सिटीको खेल निकै रोचक हुने छ । आजको खेलको लाइभ https://www.sonyliv.com/ हेर्न सकिन छ ।

नेपाली समय अनुसार हुने खेलहरु
क्लब बुर्गि भर्सेस गलातासरी: बिहिबार राति १०:४५ बजे
ओलमपियाकोस भर्सेस टोटन्हाम: बिहिबार राति १०:४५ बजे
बायर भर्सेस लोकोमोटीभ मोस्कों:बिहिबार विहान १२:४५ बजे
पीएसजी भर्सेस रियल मड्रिड:बिहिबार विहान १२:४५ बजे
बायर्न मुनिख भर्सेस क्रभेना ज्भेजडा:बिहिबार विहान १२:४५ बजे
एथेलिटिको मड्रिड भर्सेस युभेन्ट्स:बिहिबार विहान १२:४५ बजे
शाखटर डोनेस्टक भर्सेस मानचेस्तर सिटि:बिहिबार विहान १२:४५ बजे
डायनोमो जाग्रेब भर्सेस एटलान्टा:बिहिबार विहान १२:४५ बजे

सूचीमा हेर्नुहोस् कुन समूहमा कुन टिम ?

समूह ‘ए’
पेरिस सेन्ट जर्मेन , रियल मड्रिड, क्लब वर्ग, गलातासारे

समूह ‘बी’
वायर्न म्युनिख, टोटेनहम, ओलाम्पिकाओस, क्रेभिना जेभेज्डा

समूह ‘सी’
म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा

समूह ‘डी’
युभेन्ट्स, एट्लेटिको मड्रिड, लिभरकुसेन, लोकमोटिभ मस्कोभा

समूह ‘ई’
लिभरपुल, नापोली, साल्जबर्ग , जेन्क

समूह ‘एफ’
बार्सिलोना, बोरुसिया डर्टमण्ड, इन्टर मिलान, स्लाभिया प्रभा

समूह ‘जी’
जेनिथ, बेन्फिका,लियोन, आरबी लेपजिङ

समूह ‘एच’
चेल्सी, आयाक्स, भ्यालेन्सिया,लिली

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...