आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

आज कति छ नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?आज कति छ नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहितनेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?डलरसनेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?नेपाली बजारमा आज डलरसहित सबै देशको मुल्य घट्यो, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?नेपाली बजारमा आज अमेरिकी डलरको भाउ कति ? हेर्नुहोस् कुन देशको कति छ ?आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

६ साउन २०७६ काठमाडौँ: नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ६३ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

राष्ट्र बैंक

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...