आईपीएल २०१९: मुंबई इंडियंस भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर

आईपीएल २०१९: मुंबई इंडियंस भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर

आईपीएल २०१९: मुंबई इंडियंस भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर

२ बैशाख २०७५ एजेन्सी: विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज एक खेल हुँदै छ । आज मुंबई इंडियंस भर्सेस रोयल च्यालेन्जर्स बैंगलोरबिच खेल हुँदै छ ।नेपाली समय तालिका अनुसार यो नेपाली समय खेल ८ :१५ बजे देखिसुरु हुने छ ।

बेंगलोर सन् २००९, २०११ र २०१६ मा फाईनलमा पराजित भएको थियो । सन् २००९ को फाईनलमा डेक्सन चर्जर्ससँग ६ रन, २०११ मा चेन्नईसँग ५८ रन र सन् २०१६ मा हैदरावादसँग ८ रनले पराजित हुन पुग्यो ।

आजको घरेलु मैदान वानखेडेमा हुँदै छ ।

मुम्बई इण्डियन्स अहिले सम्मकै सफल टोलि हो मुम्बईले सन् २०१३ मा २०१५ मा क्रमश २३ र ४१ रनले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो ।

सन् २०१७ मा भने राईजिङ पुणे सुपरजाईन्टलाई १ रनले हराउँदै उपाधि चुम्न सफल भएको थियो ।किंग्स इलाभेन पञ्जाव हाल सम्म आईपीएलको उपाधि जितेको छैन। किंग्स इलाभेन पञ्जावसन् २१०४ फाइनलमा कोलकतासँग फाईनलमा ३ विकेट पराजित भएको थियो ।

खेलको सम्पूर्ण जानकारी

मुंबई इंडियंस भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर

लाइभ :Star Sports 1, Star Sports 2, Star Sports 3, Star Sports 1 in Hindi, Star Sports HD

खेल समय : ८ :१५ बजे राती ( नेपाल )

मुंबई इंडियंस : रोहित शर्मा (कप्तान), हार्दिक पंड्या, जसप्रीत बुमराह, क्रुणाल पंड्या, ईशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मयंक मार्कंडेय, राहुल चाहर, अनुकृति रॉय, सिद्धेश लाड, आदित्य तारे, क्विंटन डि कॉक, एविन लुईस, कीरोन पोलार्ड, बेन कटिंग, मिशेल मैक्लेनेघन, एडम मिल्ने, जेसन बेहरेनडॉर्फ, अनमोलप्रीत सिंह, बरिंदर सरां, पंकज जायसवाल, रसिक सलाम, युवराज सिंह.

बैंगलोर: विराट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पटेल (विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमेयर, शिवम दूबे, नाथन कुल्टर-नाइल, वॉशिंगटन सुंदर, उमेश यादव, युजवेंद्र चहल, मोहम्मद सिराज, हेनरिक क्लासेन , मोइन अली, कोलिन डि ग्रैंडहोम, पवन नेगी, टिम साउदी, अक्षदीप नाथ, मिलिंद कुमार, देवदत्त पडिक्कल, गुरकीरत सिंह, प्रार्थना रे बर्मन, कुलवंत खेजरोलिया, नवदीप सैनी, हिम्मत सिंह.

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...