असनकाे केलटोलमा आगलागी

असनकाे केलटोलमा आगलागी

१८ पुस २०७६ काठमाडौं : काठमाडौको असन केलटोलको एक घरमा आगलागी भएको छ ।

सो आगो नियन्त्रणको प्रयास भई रहेको जुद्धबारुण यन्त्र काठमाडौ प्रेम खड्काले बताउनुभयो
पुरानो घर भएकाले आगो नियन्त्रणमा समस्या भएको छ । साथै घरको माथिल्लो तलबाट आगो सल्किएको र अहिले चार वटा बारुण यन्त्रले आगो निभाउने प्रयास गरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *