अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसाअमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायोसीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको पहिलो खेल सेप्टेम्बर ८ मासन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेटको अन्तिम खेल अाजटी-१० लिग: सन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेट पाँचौं खेल अाजचौथो खेलमा सन्दीपको टिम केराला नाइट्स पराजित टी-१० लिग : सन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेट तेस्रो खेल अाजटी-१० लिग : सन्दीपले टिमको पहिलो हार, सन्दीपले लिए एक विकेट

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

२८ साउन २०७६ काठमाडौँ: अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीपले भिसा अप्लाई गरेका थिए तर अमेरिकाको दूतावासले भिसा अस्वीकार गरेको थियो ।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा म आश्चर्यमा परेको छु भनेर ट्वीट गरेका थिए । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
तेस्को केहि बेरमै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...