अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायो

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसाअमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायोसीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको पहिलो खेल सेप्टेम्बर ८ मासन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेटको अन्तिम खेल अाजटी-१० लिग: सन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेट पाँचौं खेल अाजचौथो खेलमा सन्दीपको टिम केराला नाइट्स पराजित टी-१० लिग : सन्दीप लामिछानेकाे टिमकाे टी–१० क्रिकेट तेस्रो खेल अाजटी-१० लिग : सन्दीपले टिमको पहिलो हार, सन्दीपले लिए एक विकेट

अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायो

२८ साउन २०७६ काठमाडौँ: अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीपलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको थिएनन् तर अहिले अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलाएको छ ।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा म आश्चर्यमा परेको छु भनेर ट्वीट गरेका छन् । उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्। अहिले फेरि अमेरिकी दूतवासले सन्दीपलाई बोलाएको छ । सन्दीप लामिछाने अमेरिकी दूतावासमा पुगेका छन् ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । यस सिजनको केहि खेल अमेरिकामा हुनेछ ।
सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन् । गत सिजन सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...