अमेरिकामा अन्धा*धुन्ध गो*ली प्रहारमा पाँचको मृ*त्यु, गो*ली चलाउने युवकमाथि गो*ली प्र*हार

अमेरिकामा अन्धा*धुन्ध गो*ली प्रहारमा पाँचको मृ*त्यु, गो*ली चलाउने युवकमाथि गो*ली प्र*हार

अमेरिकामा अन्धा*धुन्ध गो*ली प्रहारमा पाँचको मृ*त्यु, गो*ली चलाउने युवकमाथि गो*ली प्र*हार

१५ भदौ २०७६ अमेरिका : अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दा*धुन्द गो*ली प्रहारबाट पाँच जनाको मृ*त्यु भएको छ। मानिसहरुको भिंडमा एक व्यक्ति अकस्मात आएर चलाएको अन्दा*धुन्द गो*ली लागेर घट*नामा २१ जना घाइ*ते भएको न्यस्योर्क टाइम्सले जनाएको छ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रह*रीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गो*ली चलाएको समाचारमा जनाइएको छ। उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गो*ली चलाएको खबरमा उल्लेख छ। एक ३५ वर्षीय युवकले गो*ली चलाएको र गोली चलाउने युवकमाथि गो*ली प्र*हार गरी मा*रिएको प्रह*रीको दाबी छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...