अभिनेत्री श्वेता खड्काको अचानक शल्यक्रिया

अभिनेत्री श्वेता खड्काको अचानक शल्यक्रिया

नायिका श्वेता खड्का अहिले भारतमा छिन् । उनीको अचानक शल्यक्रिया भएको छ ।शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् ।

श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।

श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् ।

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/1790325897734213

Leave a Reply

Your email address will not be published. Required fields are marked *