अप्रिल महिनामा जन्मिने मानिसमा मुटु रोगको जोखिम

अप्रिल महिनामा जन्मिने मानिसमा मुटु रोगको जोखिम

पछिल्लो समय विश्वभर मुटु रोगका बिरामीहरु धेरै मात्रामा बढी रहेका छन् । विशेषगरी सुर्तीजन्य पदार्थको प्रयोगबाट धेरै मानिसहरु मुटु रोगको सिकार हुने गर्छन् । केहि चर्चित विश्वविद्यालयले गरेको अध्यनका अनुसार जो मानिसको जन्म अप्रिल महिनामा हुने गर्छ त्यो मानिसमा मुटु रोगको जोखिम हुने अधिक गर्छ।

हार्वर्ड विश्वविद्यालयको एक अध्यन अनुसार जो मानिसको जन्म अप्रिल महिनामा हुन्छ त्यो मानिसमा मुटु रोगको जोखिम हुने गर्छ भन्ने कुरा पत्त लागेको छ ।

ब्रिटिश मेडिकल जर्नल(BMJ)का अनुसार ११६,११९ महिला माथि गरिएको एक अध्ययनले के पत्ता लगायो कि मार्च र जुलाई बीचको महिनामा जन्महुनेहरू नोभेम्बरमा जन्मेका मानिस भन्दा ९ % बढी हृदय रोगबाट मर्ने गर्दछन् । अध्ययनको शुरुमा ३० देखि ५५ वर्षका महिलालाई औसतमा ३८ बर्ष सम्म पछ्याइएको थियो। यो समयमा, हृदय रोगबाट ८,३६० जनाको मृत्यु भएको थिए, जसमा मृत्युको कारण मुटु र रक्त नलीको समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *