ओलीको चतुर निर्णय

सरकारले अविश्वासको प्रस्तावमा मतदान हुनुअघि ओलीको चतुर निर्णयले नयाँ सरकार गठनको ढोका खोलिदिएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा स्पष्ट व्यस्था नरहेको भन्दै आइतबार अकस्मात बसेको मनत्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको हो ।

संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसदबाट अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

नयाँ संविधानको धारा २९८ लाई लिएर विभिन्न ब्याख्या, उपब्याख्या भइरहेका बेला सरकारले तत्काल संविधान संशोधनका लागि असम्भव रहेको भन्दै सरकारले बाधा अड्काउ फुकाउको बाटो लिएको हो । सरकारले गरेको सिफारिसमा भनिएको छ, ‘संघीय प्रतिनिधिसभाको सरकार नबन्दासम्म धारा २९८ अनुसार सरकार बनाउँदा प्रधानमन्त्रीको पद रिक्त भएमा प्रधानमन्त्री नियुक्त गर्न सकिनेछ ।’

संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसदबाट अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसदबाट अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

नयाँ संविधानको धारा २९८ लाई लिएर विभिन्न ब्याख्या, उपब्याख्या भइरहेका बेला सरकारले तत्काल संविधान संशोधनका लागि असम्भव रहेको भन्दै सरकारले बाधा अड्काउ फुकाउको बाटो लिएको हो । सरकारले गरेको सिफारिसमा भनिएको छ, ‘संघीय प्रतिनिधिसभाको सरकार नबन्दासम्म धारा २९८ अनुसार सरकार बनाउँदा प्रधानमन्त्रीको पद रिक्त भएमा प्रधानमन्त्री नियुक्त गर्न सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...