के के.सी जायज हुन् ?

Loading...

चिकित्सा क्षेत्रको सुधार लगायतका माग राख्दै १३ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीका समर्थकहरुले आज राजधानीमा विशाल र्‍याली निकालेका छन्, र उनीहरुले यो माग जायज भएको बताएका छन् ।   केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले दबाबस्वरुप निकालेको र्‍यालीमा हजारौं जनाको सहभागिता थियो।

माइतीघर मण्डलाबाट सुरु भएको र्‍यालीमा चिकित्सा क्षेत्रका विद्यार्थी, डाक्टर, राजनीतिकर्मी, कलाकार, लेखक-साहित्यकार तथा विभिन्न पेसा व्यवसायमा आबद्ध समर्थकहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...