यसकारण ओली झन् बलियो बन्दै

Loading...

नेकपा एमालेले संविधानमा नयाँ सरकार गठन प्रक्रियामा अस्ष्टता रहेकाले तत्काल सरकार छनोडने निर्णय गरेको छ त्यति मात्र हैन संबैधानीक अस्पस्टताका कारण ओली झन् बलियो बन्दै गएको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकार नछोडने बताएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान अनुसार सरकार अगाडि बढ्ने बताएका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव कुमार नेपालले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा राजीनामा दिदा राम्रो हुने सुझाव दिएका थिए । जवाफ ओलीले संविधानमा नै नयाँ सरकार गठनमा स्पष्ट छैन भने सरकार छोडने किन अस्तव्यस्त पार्नु भन्ने प्रतिप्रश्न गरेको ओलीको भनाई उदृत गर्दै एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले सरकार छोडनको लागि पहिला संविधान संशोधन गर्नुपर्ने जानकारी गराउदै बैठकलाई संविधान संशोधन विधा २०७४ माघ ७ गतेसम्म यही सरकार कायम रहने बताएका थिए । ओलीले निकै आक्रमक शैलीमा पार्टीभित्रको आन्तरिक विवाद पार्टीभित्र नै राख्न समेत कडा निर्देशन दिएको ती नेताले बताए ।

ओलीले भने, ‘संविधानमा नै नयाँ सरकार गठनमा स्पष्ट छैन भने सरकार छोडने किन अस्तव्यस्त पार्नु’ ओलीको भनाई उदृत गर्दै एक नेताले हामीलाइ बताए ।

प्रधानमन्त्री ओलीले सरकार छोडनको लागि पहिला संविधान संशोधन गर्नुपर्ने जानकारी गराउदै बैठकलाई संविधान संशोधन विधा २०७४ माघ ७ गतेसम्म यही सरकार कायम रहने बताएका थिए । ओलीले निकै आक्रमक शैलीमा पार्टीभित्रको आन्तरिक विवाद पार्टीभित्र नै राख्न समेत कडा निर्देशन दिएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...