राजेश हमाल थाइल्याण्डमा झुम्दै

नायक राजेश हमाल यतिबेला पत्नी मधु भट्टराइसँग विदेशमा छन् । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ रिलिजको तयारीमा रहेका बेला हमाल पत्नीलाई लिएर थाइल्याण्ड घुमघाममा पुगेका छन् ।

हमालको प्रिय गन्तव्य थाइल्याण्डमा पत्नी मधुसँग यसरी मस्ती गरिरहेका छन् हमालले । तस्बिरः राजेश हमालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...