भारतीयहरुको नेपालि नागरिकता धमाधम खारेजि गर्दै

Loading...

ओली सरकारले यसरि धमाधम भारतीयहरुको नेपालि नगारिकता खारेजी गर्दै छन्

सरकारले चार जना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण दिई नेपाली नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता खारेज गरेको हो । उनीहरुले बाँके जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए ।

बैठकले उनीहरुलाई नागरिकता दिनेमाथि छानविन गरी कारवाही गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

समर्थन फिर्ता लिएर नेकपा माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेका बेला ओली सरकारले भारतीयको नागरिकता खारेज गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ । यसअघि पनि ओली सरकारले धेरै भारतीयको नागरिकता खारेज गरिसकेको छ ।

सरकारले चार जना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण दिई नेपाली नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता खारेज गरेको हो । उनीहरुले बाँके जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए ।

बैठकले उनीहरुलाई नागरिकता दिनेमाथि छानविन गरी कारवाही गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । समर्थन फिर्ता लिएर नेकपा माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेका बेला ओली सरकारले भारतीयको नागरिकता खारेज गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ । यसअघि पनि ओली सरकारले धेरै भारतीयको नागरिकता खारेज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...