कान दुख्यो ? औषधी हैन, प्याजको यसरी प्रयोग गर्नाले ठिक हुन्छ!

pyaj

के तपाईको कान दुख्यो ? अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइको लागि हो ।

तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइेन तरकारी प्याजको प्रयोग कान दुखाइको अचुक औषधी हो । कान सुन्निने, चिलाउनै र संक्रमण भएको अवस्थमा प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ।   यसको कुनै साइड ईफेक्ट पनि छैन् ।

यसका लागी सवै भन्दा पहिले प्याँजको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने, प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ ।

प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमणपनि ठिक पार्छ । यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...