फेरी बढ्यो पेट्रोलियमको मूल्य, पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ वृद्धि

३ वैशाख २०७५ काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...