पुटिनको चेतावनी : अब फेरि सिरियामा आक्रमण गरे बवाल हुन्छ

Loading...

३ वैशाख २०७५ काठमाडौं : सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’

डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...