ग्रान्डी अस्पतालका बिरामीले गरे अस्पतालमै आत्महत्या

Loading...

१ बैशाख २०७४ काठमाडौं : ग्रान्डी अस्पतालका उपचाररत एक बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।

चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङ्जा आसुखर्क गाउँपालिका–८ घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ हाम फालेका हुन्। अस्पतालको छैटौं तलाबाट हाम फालेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिरामी क्षेत्री क्यान्सर रोगबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...