नापी कार्यालयका प्रमुख घुससहित पक्राउ

Loading...

३० चैत्र २०७४ उदयपुर : नापी कार्यालय उदयपुरका कार्यालय प्रमुख श्यामबाबु प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले पचास हजार रुपैया घुससहित पक्राउ गरेको छ ।

जग्गाको नक्शा सुधार गर्नका लागि लिएको घुस रकमसहित कार्यालय प्रमुख साहलाई सरकारी निबासबाट नियन्त्रणमा लिएको अख्तियारका प्रबक्ता दीर्घराज मैनालीले आज जारी गर्नुभएको बिज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...