कप्तान पारस खड्का ११ रन बनाएर आउट भए

Loading...

२८ फागुन २०७४ काठमाडौं– जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेटका रुपमा कप्तान पारस खड्कालाई ११ रनमा गुमाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...