नेपालमै पहिलोपटक विश्वस्तरको शाकाहारी सम्मेलन हुँदै

Loading...

२५ फागुन २०७४ काठमाडौँ : आगामी फागुन २६ र २७ गते शनिबार र आइतबार काठमाडौंमा अन्तराष्ट्रियस्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मेलन हुन गइरहेको छ ।

नेपाल शाकाहारी संघ र अन्तराष्ट्रिय शाकाहारी संघ आईभीयूको सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकाकारहरुको समेत महोत्सव हुने बताइएको छ ।

विभिन्न ३० देशबाट निम्तालु आउने यस्तो कार्यक्रम नेपालमै पहिलो भएको संस्था बताउँछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...